Comments Add Comment

सिटिजन्स बैंकको थप दुई एटिएम सेवा

१६ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आजबाट ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

यससँगै बैकको कुल एटिएमको संख्या ५६ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख २७ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा ए.टि.एम. सेवा सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment