Comments Add Comment

नेपाललाई पहिलो झड्का, आशिफ आउट

१७ चैत, काठमाडौं । एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ ।

पावर प्ले सकिए लगतैको पहिलो ओभरमा ओपनर आशिफ शेख आउट भएका छन् । २३ बलमा ८ रन बनाएका उनी सब्रमन्यनको शिकार भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment