Comments Add Comment

हङकङविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपको सुरुवाति दुई खेलमा सस्तैमा आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरुद्ध भने अर्धशतक बनाएका छन् ।

पाकिस्तानसँगको खेलमा मात्र २ रन बनाएका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध खाता नै खोल्न सकेका थिएनन् ।

हङकङविरुद्ध भने उनले सम्हलिएर खेलेका छन् । उनले १८.२ ओभरमा चौका प्रहार गर्दै अधर्शतक पुरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment