Comments Add Comment

नेपालले दोस्रो विकेट गुमायो


१७ चैत, काठमाडौं । एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

दिलिपनाथ १२ रन बनाएर आउट भए । २९ बलको सामना गरेका थिए । यसअघि पावर प्ले सकिए लगतैको पहिलो ओभरमा ओपनर आशिफ शेख ८ रन बनाएर आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment