Comments Add Comment

आइपीओ भर्दा नागरिकता तथा फोटो नचाहिने, स्थानीयमा जारी गरिने सेयरमा चाहिने

 


१७ चैत, काठमाडौं । धितोपत्र बोर्डले स्थानीय बासिन्दाको लागि जारी गरिने सेयरमा बाहेक अन्यको लागि सेयरको फारम भर्दा नागरिकताको फोटो कपी र आवेदकको फोटो नचाहिने व्यवस्था गर्न बिक्री प्रबन्धकहरुलाई निर्देशन दिएको छ ।
२०७३ माघ देखि आयोजना प्रभावित क्षेत्र वा स्थानीयको लागी जारी हुने सेयरमा बाहेक अन्यको फारममा डिम्याट खाता नम्बर अनिवार्य गरिएकोले र आस्वा प्रणाली (लगानीकर्ताको बैंक खातामा नै सेयरमा आवेदन गरिएको रकम रोक्का रहने) लागु भएकोले यो नयाँ निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment