Comments Add Comment

गौरीघाटमा गोली चल्यो, एक घाइते

२९ चैत, काठमाडौं । चावहिल गौरीघाटमा गोली चलेको छ । घटनामा एक जना घाइते भएका छन् ।

गौशाला प्रहरी बृत्तका अनुसार गौरीघाटको दिब्या पार्टी प्यालेसमा गोली चलेको हो । घटनामा एक जना घाइते भएका छन् र, उनलाई अस्पताल लगिएको छ ।

घटनाको थप विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment