शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

कति राम्री आरजु ?

अनलाइनखबर २०७४ वैशाख ४ गते १३:०२ मा प्रकाशित


केही म्यूजिक भिडियोमा काम गरेकी मोडल आरजु खरेल आफू तत्काल चलचित्र क्षेत्रमा प्रवेश नगर्ने बताउँछिन् । आरजु नेपाली चलचित्र क्षेत्रमा आफू प्रवेश गर्न केही समय लाग्ने बताउँछिन् ।

नेपाली चलचित्रमा काम गर्नु नै आफ्नो सपना भएको भन्ने आरजु केही वुझेर, सिकेर मात्र यो विशाल नगरिमा हाम फाल्ने कुरा गर्छिन् । चलचित्रमा आउनु भन्दा अगाडि केही म्यूजिक भिडियो र ‘लु’ नामक नाटकमा उनले काम गरिसकेकी छिन् । नाटकमा काम गर्दा धेरै कुरा सिक्ने मौका पाइएको उनको भनाई छ ।

तस्बिरः कमल प्रसाई 

आरजुसँग गरिएको ‘फ्रेस फेस’ कुराकानी यहाँ हेर्नुहोस्ः

(२०७४ वैशाख ५ गते १२:०१मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this