Comments Add Comment

धनकुटामा महिन्द्राको पहिलो शोरुम

५ वैशाख, काठमाडौं । नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले वैशाख ६ गतेबाट धनकुटामा आˆनो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ ।

धनकुटा- ७ स्थितजिरो पोइन्टमा खोलिएको शोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ ।

नयाँ शोरुमले स्थानीय ग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहज हुने र यसैको माध्यमबाट महिन्द्रालाई आˆनो बिक्री थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

आˆना ग्राहकहरुलाई गुण्स्तरीय सेवादिन सधैँ तत्पर रहेको महिन्द्राले जनाएको छ । कम्पनीले हालै नयाँ वर्षलाई लक्षित गरेर ‘महिन्द्रामा यसपाली, स्क्र्याच् गरौँ दुई ताली’ नामक ४०० प्रतिशत क्यास ब्याक अफर पनि ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment