शनिबार, १० असार, २०७४
OnlineKhabar.com

भित्तामा पनि रहेनन् लोकमान

अनलाइनखबर

८ वैशाख, काठमाडौं । एकताका लोकमानसिंह कार्कीको नाम लिँदा सबै थुरथुर हुने अवस्था थियो । हो उनै सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त कार्की अहिले विदेशमा गुमनाम छन् अनि के गर्दैछन् भन्ने कुरा सार्वजनिक पनि भएको छैन ।

उनी पहिला काम गरेको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत उनलाई नराखेको पाइएको छ । अख्तियारको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन । किन नराखेका भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले अदालतले अयोग्य भनेकाले फोटो नराखिएको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

२०७४ वैशाख ८ गते ६:४९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • मकरध्वज के सी लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ६:५८

    पानी उम्लिएपछि पाेखिन्छ भन्ने नेपाली उखाननै छ नी, वास्तबमै सहि सावित भयाे एकताका लाेकमान निकै उम्लिए ।

    26
    3
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ७:०३

    अयोग्य मात्र हैन , जेल हाल्नु पर्‍यो , के कती लुटेको छ त्यो सबै खोजी हुनु पर्‍यो ,

    39
    4
    Share

  • राम लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ८:५९

    लोकमानलाई आफ्ना गल्ती, बदमासी र घमण्डहरूको सँजाय मिल्यो। तर लोकमानले उठाएका सवालहरूः कनकमणी दिक्षित, कुन्द दिक्षित, सम्भु थापा आदिहरू सबै निंस्कंल्क भएका हुन्? के कनकमणिको विदेशमा थुपारिएको धन र पाटनढोकामा उसले मिचेको पाटन क्याम्पसको जग्गा सबै कानुनी भएका हुन्? अदालतमा परेका यि का विरुद्का मुद्द्क सबै यिनले जितेका हुन्? या यिनीहरूको पँहुच बढेर यिनले कानुन किनेका हुन? पत्रकार किनेका हुन् वा नेता किनेका हुन? के हो?

    21
    1
    Share

  • David Limbu लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:२१

    Nepal ma ta ramro kam garyo vani neta harule Rajniti garera desh nikala garcha.Nakali dactor shamayo ghus khani harulai shamayo yesto kam garda ta aayogya po vaindo raicha ta nepal ma hahaha……. lokman le.JABA NEPAL KO SABAI THULA NETA KO VASHTACHAR GARERA KAMAKO SHAMPATI CHEK GARERA JAIL HALCHU VANYO.HOIT SHALA NETA HARU LE RAJNITI GARERA LOKMAN LAI TA NAU DADA PARI SHAMMA KHIDAYO…….

    7
    0
    Share

  • jr लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:३५

    Lok Man lai niyukti garne pani netaharu khedne pani neta haru pahila tehi manxe sahi ahile galat.kasto kuro nabujheka bhedo jantaharu aphailai khana atepaxi khednu parena ta.

    4
    0
    Share

  • एल वि महरा लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:०६

    अदालत ले अयाेग्य भिनी पदमुक्त्र गर्दा, याेग्य ठहर गरी नियुक्त गर्ने हरूलार्इ भने कारवाही नहुने ? याे कस्ताे न्याय हाे ।

    0
    0
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:२६

    Ayogya sabailai suyogy ko license dine adalat afai vayepachi, Deshma vrastachar maulaune vaihalyo ni , netaharuko hali muhali hune vaihalyo ni,

    Desham sahi nyayalaya navaye samma Desh Bikash hundain vanne yesaile pranit gardain ra ? bachaune adalat vayepachhi.

    0
    0
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ७:४८

    Sabaai le gareko kam sabai sahi hunnan testai Lokman leni kei naramra kam Gare, tar dherai ramra kam ni ta gareka chhan Jun lutna palkeka harulai saiya bhayena ani k garnu ta…..hami bheda janta yinai chor ko pachi lagchha..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this