शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

बेलायती संसदमा सप्तरी घटनाको चर्चा

अनलाइनखबर


८ बैशाख, काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा सप्तरी घटनाको छानविन हुनुपर्ने बताएकी छन् । नेपालबारे एक प्रस्ताव दर्ता गर्दै उनले नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी हुन् ।

साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको बताइन् । सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले भनेकी छन्, ‘नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्छ ।

साथै राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।

सांसद क्लाउडले आगामी वैशाख ३१ गते हुने चुनाव अघि संविधान संशोधन हुनुपर्नेमा जोड दिएकी छन् । ‘यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहनेछन्,’ उनको प्रस्तावमा भनिएको छ ।

केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।

क्लाउडीले ब्रिटिस संसदमा मधेसीहरुको पक्षमा प्रस्ताव दर्ता गरेको अधिवक्ता झाको प्रतिक्रिया छ ।

२०७४ वैशाख ८ गते १६:३५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३५ प्रतिकृयाहरू प्राप्त
  • मिथिला जनता लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:४४

    डलर र युरोबादी दलालहरू, अाफ्नै देशमा हुने गैरन्यायिक हत्याको चर्चा गर । हाम्रो देश सम्हाल्न हामी अाफै सक्षम छाैं, कुनै क्षेत्र बिशेषका इस्यु रेज गरेर हिरो बन्ने कोसिस नगर ।
    तिमीहरूले ६० हजार बढि नेपाली होनाहार युवालार्इ बिश्वयुद्दमा लगेर नरसंहार गरेर बिना क्षतिपूर्ति दबाएको इतिहास हेर, अहिले पनि गोर्खाहरूलार्इ गरेको बिभेद हेर ।
    बेलायतसँग हामीले पनि हिसाव माग्नुपर्ने छ । त्यसका लागि पनि तयार भएर बस ।

    315
    42
    Share

  • sursh लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:५२

    dhanyabad 6 yinlai jasle hamro lagi socheka 6an

    6
    16
    Share

  • suva acahray लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:५६

    नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी हुन् ।? Ke vana kojeko ho yo kati madesh marchha lagi ta uchlana kojeko hoina?

    49
    17
    Share

  • subas karki लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:५७

    वहा भारत क्या ग्रयाण्ड डिजाइन छ तेरो ..नेपालको संविधान असफल पार्ने भारतीय पक्षको एउटा नयाँ खेल …

    85
    24
    Share

  • Amar लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:०७

    Ann Clwyd,
    Member of Parliament
    England.
    We are interested to question you. Why you are not interested to raise the question against Ireland( not about the North Ireland)? Saptari Event is not a International Problem neither it is a problem of Human Rights. If your fund (Donation to INGO of Nepal) operate to
    misbehave Nepali People at a time will come you should be punish. As a MP of England its be better to centralized on internal matter not in external affair.

    68
    18
    Share

  • मधेशि लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:१४

    ब्रिटिश सरकार र ब्रिटिश जनतालाई हामी मधेशिहरु धेरै धेरै धन्यबाद र अभार ब्यक्त गर्दछौं। नेपालमा रहेको एकजातिय र नश्लबेदिहरुलाई बिश्व सामु नग्याउनु पर्छ। धिरेन्द जिको प्रयासले यो सब सम्भव भएकोमा पनि धिरेन्दजि लाई धन्यबाद दिन चाहन्छु । ई नश्लबादको बिरोध गर्ने सबै नराम्रा । नेपालमा रहेका जनजातिलाई अधिकार नदिने र ब्रिटिशमा गएर अधिकार दिलाउन भाडभौलो गर्ने र भाडने काम ई नश्लबादहरुको हो भने ब्रिटिश सरकारले बुझनु पर्छ।

    5
    33
    Share

  • Umesh sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:१८

    आफ्नो आङको भैंसी देख्दैनन,अरु को आङ मा के छ भनेर नियाल्नेहरु ,,तिमिहरु हाम्रो देश को बारेमा चिन्ता नलिदा राम्रो ,तिमिहरुको डलर बेतिथी बडाउन प्रयोग भएको छ तेसलाई रोक्ने काम गर तेसैमा तिमीहरुको भलो छ !!!

    15
    1
    Share

  • महेन्द्रजंग शाही लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:२५

    नेपाल र नेपालीका लागि गरिने व्यावहारमा यदि फरक परे नेपालका गाेरखापल्टन सेनालाइ अहिलेसम्म उच्च सैनिक पद र सुविधामा किन विभेद हो नि त्यसका वारेमा पनि आवाज उठाउनु पर्ने ।

    79
    10
    Share

  • Anish लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:२७

    We don’t want any interfere from UK. This is madeshi / bihari propoganda

    65
    19
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:२९

    What about gaur and tikapur you vaaluka santaan haru

    59
    10
    Share

  • REHAN YADAV लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:३०

    बेलायती हस्तक्षेप मुर्दावाद !

    अाफूलाई “लाेकतन्त्रकाे जननी” मान्ने मुलुककाे संसदमा विना सुझबुझ नेपालकाे विषयमा प्रस्ताव दर्ता गर्ने सांसदकाे नियत देख्दा लाज लागेर अायाे । तिमीहरुकाे लाेकतन्त्रकाे परीभाषा के हाे ? तिमीहरुकाे देशमा कुनै पनि राजनैतिक दलले शान्तिपूर्वक राजनैतिक कार्यक्रम गर्न पाउछ की पाउदैन ?

    अाफ्नाे देशकाे रक्षा अाफै गर्न नसकेर हामी गाेर्खालीले तिमीहरुकाे देशकाे रक्षा गरीदिएका छाै र तिमीहरु हाम्राे सुरक्षा घेरा भित्र चैनले निदाउन पाएका छाै, नत्र फ्रान्समा झै अातङकाकारीकाे पटक पटकाे अाक्रमणले तिमीहरुकाे निद्रा हजाम हुने थियाे ।
    तिमीहरूले ६० हजार बढि नेपाली होनाहार युवालार्इ बिश्वयुद्दमा लगेर नरसंहार गरेर बिना क्षतिपूर्ति दबाएको इतिहास हेर, अहिले पनि गोर्खाहरूलार्इ गरेको बिभेद हेर । यस्ताले अझ हाम्राे देशकाे विषयमा अनावश्यक कुरा बाेल्ने ?

    दिपेन्द्र झा भन्ने व्यक्तीकाे नियत प्रष्ट छ, झुट कुरा गरेर उनलाई कसले सक्छ र, अाजै विहान मात्रै एउटा रेडीयाेकाे कार्यक्रममा “मधेसमा भारतले नेपालकाे सिमा मिचेकाे छैन” भन्दै थिए उनलाई झापा, माेरङ, सुनसरी, सप्तरी, सिराहा, सुस्ता (नवलपरासी) कैलाली, कन्चनपूर नेपालकाे हाे कि भारतकाे हाे भनेर साेध्नु पर्ने तर नेपाली मिडीया पनि के मा विकेका हुन् यस्ता वाहीयात मान्छेलाई अनावश्यक स्पेश दिएर अन्तरवार्ता लिइरहन्छन सुन्दै पाराे तातेर अाउने । ..

    99
    21
    Share

  • राकेश लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:३१

    बेलायतसँग हामीले पनि हिसाव माग्नुपर्ने छ । त्यसका लागि पनि तयार भएर बस ।

    55
    11
    Share

  • kadayat लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:४०

    यो डलर र भारु बादी दीपेन्द्र झा जस्ता लाइ बिनम्र अनुरोध नेपाल नेपाली मन नपरे भारत जाउ बस टन्टै साफ नजिकै छ भिसा नि लिनु परदैन सँस्क्रिति पनि मिल्छ, कति कचकच गर्या हो बा । घरको झगडामा बिदेशी क्रिश्चियनलाइ गुहारे पछि के पछि रिन ति्र्न पर्दैन ? भोलीको जनकपुर मन्दीरमा सिता माइ हटाएर जिजस ल्याऊने लोण्डुपे दलाली सफलतामा दँग नपरे हुन्छ अहिले ।

    17
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:४२

    Sorry, they might met Dipedra Jha etc, but Indian high comission London has been advocating in line with Indian Foreign Policy & south block. Where is our Nepali Embassy ? What our Ambassador is doing???? Nothing ??? Shopping???Site Seeing?? Enjoying being in London??? Giving GUFF to his friends & relatives??
    Look Hon. Ambassador, you are there “to work for Nepal” & “clarify all misunderstanding about all issue and new constitution” But our enemy are lobbing so hard but you guys are doing nothing!!
    Give him deadline to accomplish above task, if he could not do send next one. IT IS TOO MUCH FOR POOR PEOPLE TAX MONEY..

    42
    9
    Share

  • नेपाली माटो लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:४९

    कपिड मिथिला जनता:-
    डलर र युरोबादीहरू, अाफ्नै देशमा हुने न्याय र अन्यायको चर्चा गर,
    हाम्रो देश सम्हाल्न हामी अाफै सक्षम छाैं,
    कुनै क्षेत्र बिशेषका इस्यु रेज गरेर हिरो बन्ने कोसिस नगर,
    तिमीहरूले ६० हजार बढि नेपाली होनाहार युवालार्इ बिश्वयुद्दमा लगेर नरसंहार गरेर बिना क्षतिपूर्ति दबाएको इतिहास हेर,
    हिले पनि गोर्खाहरूलार्इ गरेको बिभेद हेर,
    बेलायतसँग हामीले पनि हिसाव माग्नुपर्ने छ,त्यसका लागि पनि तयारभएर बस ।

    48
    9
    Share

  • Prabin Gautam लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:५०

    khali saptari ko lagi matra manab adhikar kanchanpur ma vako bharatiya daman chai dekhnuhunna samsad jiu…ki bade vaiya le gareko sab theek hoo

    5
    0
    Share

  • Ramesh J Magar लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:५९

    Aafnai Aangko Bhaisi Nadekhne, Arkako Aang ko jumra ko kuro garne.

    31
    6
    Share

  • Chhabi Gurung लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:०८

    यो बेलायतको नाटक हो । मिथिला जनताले भने झैँ त्यत्रो नेपाली युवाहरुको श्रम शोषण गरी असमान पेन्सन दिने बेलायतले पहिला समान व्यवहार गर्न सिक अनी मात्र अरुको कुरा गर । नेपालका मधेसीहरुको धेरै जसो मागहरु (एक मधेस एक प्रदेश, हिन्दि भाषा लाई राष्ट्र भाषा को मान्यता, अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख हुने अधीकार, जनसंख्याको आधारमा प्रतिनिधीको संख्या आदी) नाजायज र असम्भब छ भन्ने बारेमा बेलायत लाई थाहा छैन कि क्या हो?

    10
    1
    Share

  • गजेन्द्र लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:०९

    Sahi kura ho

    0
    2
    Share

  • Jhapendraraj Vaidya लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:१८

    British M P’s suggestion is right. The government should not violet Human rights by killing innocent people.

    2
    5
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:२८

    UK government. BBC WORLD, BBC NEPALI SERVICE all working hand in hand with India.
    British Government has forgotten that about ONE LAKHS NEPALI YOUTH HAS GIVEN THEIR LIVES TO PROTECT BRITISH RAJ IN THE WORLD. My great grand father has been died in first world war, but UK has denied to give pension or any compensentations. Now, they are standing against us, Nepal.

    5
    0
    Share

  • Chiranjibi Bhusal लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:२९

    NEpalko samasya nepaliharule milauxan.timilai k ko chaso.

    3
    1
    Share

  • lochana lawati लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १७:४८

    Jun bishaya belayati samshad maa utheko xa, tyo bishaya nepal ko aantarik bishaya ho tara yo sab bharatiya chalkhek kaa karan bhairaheko xa.bharatle jahile nepal ko adhogati chahanxa.yo sampurna nepalile bujhekai xan tara katipayale bujhe pani bujh pachayera hineka xan.ke tapai patyaunu hunchha? nepal maa 30,000 nepalka sarkari karma chari haru bharatiya ra ka agent xan.ke uni harule afno matribhumiko mutu maa chot puryauda tini haruko afno nihurinna?????? yasko lagi ko doshi ho????????

    2
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १९:११

    Mind your own business Ann Clwyd(Labour MP UK). Sort out your Scotland problem, Brexit problem and your own Labour Party problem. Don’t teach Nepalese what to do what not to do. Nepal knows very well how to solve the own problem.

    3
    0
    Share

  • Alaka लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २०:०३

    First see your face in the mirror ?
    What’s happening in £ and $ countries ?

    3
    0
    Share

  • shah लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २०:१७

    Hon.Mrs.Ann Clwyd,
    Thank you for raising the voice of voiceless.Every Human rights violation must be critised, loud spoken & seriously taken. Only voice should not be sufficient. The activities must be closely watched & the proper action must be taken.

    1
    7
    Share

  • Prashant Tiwari लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २१:०६

    Madhesh issue is our Country’s internal affair. We have not spoken about Ireland . Then why they are interfering in our political issues . If they are talking about Saptari incident then what about Kailali incident when police personnels were killed . Before talking about other countries Great Britain needs to see whats going on inside its own country .

    2
    0
    Share

  • मधु लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २२:०१

    अब नेपाल को अस्तित्व नै दिल्लीमा राखिय पछि आफ्नो देश को मुद्धा मा बिदेशी शक्ति हरु को हाबी त भै हाल्छ नि नेपाली वीर गोर्खालीको पहिचान को कदर गर
    सरकार जति नै लम्पसार परे पनि

    5
    0
    Share

  • Roshan Aer लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २२:३८

    Mathiko jamai pratikirYa padhda Ra like ko represent herda hamara sathi haru Kati amalebadi rahechan Manab bhaye ta manab adhikar ka Kura bujhate hola Sadahat Lai rangbhed Ra sampradayikta sanga na jodate hola

    1
    1
    Share

  • पहिल लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ९:१५

    Yes, those gory incidents must be investigated. But it’s the internal affairs of Nepal. Arogating itself the right to preach a sovereign state by the so-called vanguard of world peace that itself was involved in the genocide in Iraq and elsewhere is simply unjustified and intelerable……..

    2
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ११:५४

    Nothing happen in Saptari – it was very simple Police & Indian Hooligan fight and few died due to cholera or contaminated food imported from India.
    You British guy go, where there are gross violation of human rights in Iraq, Siriya, Libya, Afghanistan, North Ireland, Somalia, Yemen, Egypt, Isaral, Gibraltar, Brunei Dar es Salaam, Malasia, North Cyprus, Kosovo, Bosnia etc. Don’t put your evil eye on us.

    5
    0
    Share

  • Bishnu लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १२:००

    R u teaching us about human right? Who killed so many people in iraq? Who are funding rebels in syria? Who created al kai da? Who killed argentian in folkland island? U do better stup up n put mr blair in cel.

    3
    0
    Share

  • sunil shah लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १६:५६

    yes there should be proper investigation and guilty personel should be punish.

    0
    1
    Share

  • यादव लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १४:३८

    उत्पीडित उपेक्षित जनताकाे पक्षमा अावाज उठाउनु भएकोमा सांसद म्याडम एन्न क्लाउडलाई हृृदयदेखि धन्यावाद ।
    विश्वका प्रगतिशील, प्रभावशाली मुलुकहरुले मधेशीकाे मागलाई सम्बोधन गर्न दवाव दिन जरुरी छ ।

    2
    0
    Share

  • Dhiraj gole लेख्नुहुन्छ    |   २०७४ वैशाख ११ गते ७:५२

    यो बेलयतको ठाडो हस्तछेप हो।

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this