Comments Add Comment

सानिमाले बढायो सबै बचत खातामा ३ प्रतिशत ब्याजदर


१० वैशाख, काठमाडौं । सानिमा बैंकले आफ्ना सबै प्रकारको बचत खातामा थप ३ प्रतिशतको दरले ब्याज वृद्धि गरेको छ ।

अब सानिमा बैंकको बचत खातामा ८ प्रतिशत सम्मको उच्चतम् ब्याज उपलब्ध हुनेेछ । सो ब्याज मिति बैशाख आइताबारदेखि लागु भएको छ । बैंकको बचत खातामा न्युनत्तम ६ प्रतिशत ब्याजदर रहेको छ ।

सर्वसाधारणलाई बचत खातामार्फत अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यले ब्याज वृद्धि गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment