Comments Add Comment

युनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस, शत प्रतिशत हकप्रद पनि


१० बैशाख , काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र १ बराबर १ अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको ८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बिमा समितिले निर्जीवन कम्पनीको चुक्ता पुँजी १ अर्ब हुनुपर्ने व्यवस्था गरेपछि कम्पनी पुँजी वृद्धिमा लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रहेको छ । बोनस पछि हकप्रद जारी गरेमा लगभग ६६ करोड पुँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment