Comments Add Comment

को हुन् यी हट अभिनेत्री ?

रुही सिंह अर्थात क्यालेन्डर गर्ल । यी २५ बर्षे अभिनेत्रीले भर्चुअल दुनियाँमा अहिले सानोतिनो हल्लीखल्ली मच्याएकी छिन् । कारण हो, इन्स्टाग्राममा अपलोड गरिएको उनको तस्बिर । चाँदनी बार, पेज ३ फेशन, हीरोइन जस्ता हट फिल्म बनाउने मधुर भन्डारणको फिल्म क्यालेन्डर गर्लबाट बि-टाउन अर्थात बलिउड छिरेकी रुहीले यतिबेला निकै हट फोटाहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । बिकिनी पोजमा खिचिएको फोटोले उनलाई पुन चर्चामा ल्याएको हो ।

–    रुही सिंह मोडलिङबाट बलिउड प्रवेश गरेकी हुन् ।

–    उनी १९९१ मा जयपुरमा जन्मिएकी हुन् ।

–    १७ बर्षको उमेरमा उनी मिस टिन डिभा फाइनालिस्ट बनिन् । त्यसपछि फेमिना मिस इन्डियामा भाग लिइन् ।

–    रुहीले २०१२ मा एक बृत्तचित्र फिल्म द वल्र्ड बिफोर हरमा अभिनय गरिन्, जसले केहि अवार्ड समेत प्राप्त गरेको थियो ।

–    क्यालेन्डर गल्र्स र इश्क फरएभरपछि उनी रोड थ्रिलर बोंगुबाट तमिल फिल्ममा डेब्यु गर्दैछिन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment