Comments Add Comment

राष्ट्रिय वाणिज्यलाई आस्वा प्रणालीको अनुमती


१० बैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सेयर आवेदन संकलन तथा त्यससम्बन्धी कार्य गर्ने आस्वा प्रणालीको अनुमती दिएको छ ।

आस्वा प्रणलीबाट सेयरमा आवेदन दिदा लगानीकर्ताको बैंक खातामा नै हालेको बराबरको रकम रोक्का रहन्छ र परेपछि परेबराबरको रकम मात्र खाताबाट रकमान्तर हुने गर्छ ।

हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य जोडिएपछि ६८ जिल्लामा रहेका १ सय ७२ वटा शाखा कार्यालयबाट दुरदराजमा रहेका जनताहरुले यो सुविधा लिन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment