Comments Add Comment

नेप्सेले थप्यो कारोबार समय, ३ बजेर २५ मिनेटसम्म खुल्ने


१० बैशाख, काठमाडौं । कारोबारको क्रममा आइतबार केही समय नेप्सेको नेटवर्किङमा समस्या आएपछि कारोबार समय २५ मिनेट थप भएको छ ।

आइतबार सेयर कारोबार ३ बजेर २५ मिनेटसम्म कारोबार खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment