Comments Add Comment

कति बोल्ड जेबिका ?


चलचित्रमा लागेर नाम, दाम कमाउने सोच त कसको हुँदैन र ? तर, नेपाली चलचित्र क्षेत्र अझै व्यवसायिक हुन नसक्दा केही अनुहारहरु विकल्पको खोजी पनि गर्छन् । व्यवसायिक नभएकै कारण चलचित्रबाट कमाएको नाम र बायोग्राफी अगाडि देखाएर धेरै कलाकार विदेश पनि पुगेका छन् ।

चलचित्र ‘पर्व’मा अभिनय गरेकी नव-नायिका जेविका कार्कीलाई पनि अझै यो क्षेत्र व्यवसायिक भैसक्यो भन्ने लागेको छैन । यसैले, उनी यो क्षेत्रमा आउनु अगाडि नै अर्कै पेशामा आवद्ध छिन् ।

‘जन्मभूमी’ डेब्यू नायिकालाई स्टार भन्दा पनि दर्शकले राम्रो कलाकार भनेर चिनिदिउन भन्ने लागेको छ । हरेक किसिमको अभिनय गर्न सक्छु भन्ने उनको दाबी छ ।
‘पर्व’मा आफूले गरेको अभिनयलाई दर्शकले रुचाउनेमा उनी विश्वस्त छिन् ।

तस्बिरः कमल प्रसाई

जेबिकासँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment