Comments Add Comment

महिन्द्रा टु-व्हीलर्सको नयाँ शोरुम अब लहानमा


२४ वैशाख, काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइन्कले सिराहाको लाहानमा महिन्द्रा टू व्हीलर्स्को नयाँ शोरुम ओम त्रिदेव सप्लायर्सको उद्घाटन गरेको छ ।

नयाँ शोरुम मार्फत अब ग्राहकहरुले महिन्द्रा टू व्हीलर्सका जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत विक्री वितरण सम्बन्धी सम्पूर्ण सेवाहरु लिन पाउनेछन् ।

उद्घाटनपछि ग्राहक वर्गहरुमाझ महिन्द्राको पँहुच अझै बढ्ने तथा उनीहरुलाई टु-व्हीलर्स सम्बन्धी उच्चस्तरीय सेवा लिन थप विकल्प प्राप्त हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment