Comments Add Comment

प्रियंका कार्कीले किनिन् टाटाको जेस्ट कार


२४ वैशाख, काठमाडौं। नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । सो कुराको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् ।

भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले गर्छ ।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको छ ।

यसैक्रममा नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उक्त जेस्ट कारलाई रोजेकोमा आफूहरु पनि हषिर्त भएको कुरा कम्पनीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment