शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्‍यो हस्ताक्षर (भिडियोसहित)

अनलाइनखबर

२९ बैशाख, काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे ।

परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए । परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ । यसमा लगानी होस् भन्ने चाहन्छौं ।’

हामीलाई धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।

र, चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । त्यही कारण नेपालले पनि आनाकानी गरेको आशंका गर्ने गरिएको थियो ।

तर, अब यो तोडिएको छ । ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

२०७४ वैशाख २९ गते २१:१९ मा प्रकाशित (२०७४ वैशाख ३० गते २०:४३मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२७ प्रतिकृयाहरू प्राप्त
  • काँचुली, देवचुली नवलपरासी लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ८:३७

    यो सरकारको एकदमै महत्वपूर्ण र एैतिहासिक काम । यो संगै अब मोदी युगको अन्त्य । नेपालमा बिकासका लागि नयाँ ढोका खुलेको छ । नेपाली हरुको बिकासको सपना अब पुरा हुन्छ यदी कार्यन्वयनमा आगामी सरकारले खुट्टा कमाएन भने । Good Job keep it up !

    158
    7
    Share

  • HIMAL लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ८:४२

    प्रचण्ड सरकालाई धन्यवाद राम्रो कामको लागि ….

    107
    4
    Share

  • SK pandey लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ८:४४

    Aba Nepal ko bikash lai kasai le rokna sakdina – Aba Nepal ma bikash huna na dine Haru bhane ko hatkela matra hun – Bikash Surya banera aaisakyo -” Surya Lai hatkela le chhekna sakdina “

    49
    9
    Share

  • Ram bahadur Tamang लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ९:०४

    it is too late.any way tomorrow comes with sunshine everyday.

    56
    2
    Share

  • visnu gm लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ९:१५

    यो महतले पक्कै रुन्चे मुखले बाध्य भएर हस्ताक्षर गरेको हुनु पर्छ । तर एकपत्ति प्रचण्ड राम्रो काम ।

    68
    14
    Share

  • Radheshyam Shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ९:३०

    Welldone. Congratulations.

    50
    2
    Share

  • Radheshyam Shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ९:३२

    Well done. Congratulations.

    39
    2
    Share

  • Biru लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ९:४७

    Fast track indialai dincha OBOR ma sign gardaina vannekota prachanda birodh garna Lai. Matra po vaneko rahechata hai bikash garna Lai guf haina kam garnu parcha vanney udaharan diyeko cha falseorup aja Nepalma barshau dekhiko load shedding hateko cha arthik bridhidar 7.5% pugeko cha yo po ta tarik khali arulai gali gareko cha aarulai dosh diyeko cha aaffu matra ramro thik mausami ratrabad dekhauneyle k gardaina aarulai dosh thuparna matra janeko cha

    39
    5
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १०:३०

    First action – well done!!!
    The Second Action: Be careful, put “Nepal First”
    Third Action: Do not Do LAMPASAR WITH CHINA TOO LIKE you did with India & Mr. Oli did with China – both side Lampasar is very BAD FOREIGN POLICY.

    39
    2
    Share

  • झाबिलाल राहु मगर लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १०:३०

    बल्ल १९५० सन्धि हल्का भयपनी डगमगाको छ आब आर्को सम्झौता संगै १९५० को सन्धि पनि सति जान्छ यसै गरि तोड्दै जानु पर्छ प्रचण्ड ले आपनो कार्यभार भरि यहि नै होला सहि काम गरेको सहि लै सहि नै भन्नु पर्छ ! भारत को सम्पूर्ण एकाधिकार तोदियाको छ अब भारत मा खुल्ला सिमाना बन्द गर्नी र चिन संग ओपन गर्नु पर्छ!
    जय नेपाल

    53
    5
    Share

  • भेष राज कणेल लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १०:३९

    अति सुन्दर ! धन्यवाद सरकारलाई !

    11
    0
    Share

  • laxman acharya लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ११:१८

    Well done for this coalition government.

    9
    0
    Share

  • NETRA लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते ११:३७

    RAMRO LAGAYO YESTAI BHARAT KO PANI BIKASH NITI MATHI HASTACHAR GARDIYE HAMI CHINA RE INDIA KO BIKASH KO MAJA UTHAUNA SAKTHAYO.CHINI RAIL LUMBINI SAMMA AUNU PARCHA RE INDIAN RAIL KATHMANDU SAMMA PUGNU PARCHA.YEHI HAMRO BIKASH KO AADHAR HO

    10
    0
    Share

  • सदन भण्डारि लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:३९

    राम्रो कामको लागि प्रचण्ड सरकारलाई धन्यवाद ।।।।।

    18
    0
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १२:५१

    Good job.

    6
    0
    Share

  • ध्रुब लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १३:१०

    देशको हितमा हुने काममा छिमेकी राष्ट्रहरूसंग बिना आग्रह पूर्वाग्रह चारै दीशाका ढोका खुला राख्नु सरकारको मुख्य दायित्व हो भन्ने तथ्य सबैले बुझ्नु ज़रूरी छ ।

    13
    0
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १३:२६

    Aba yo kam pani OLI le gareko bhanna ber laaudainan hai herdai jam HANUMAN harule.

    11
    1
    Share

  • केशव भुजेल लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते १३:५०

    नेपाल र चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा सबै भन्दा फाईदा त हामी नेपालीहरुलाई नै हुनेछ त्यसैले हामीले यो कामको मुक्त कण्डले प्रसंशा गर्नै पर्छ ।

    18
    0
    Share

  • मीन बहादुर थापा लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते २०:२४

    भारतिय दादागिरि र एकलाैटी प्राकृतिक साधान माथिकाे दाेहन गर्ने रणनिती निस्तेज गर्न बढि प्रभाबकारी छ ।

    2
    0
    Share

  • Himal Pulami लेख्नुहुन्छ    |   २०७४ वैशाख २९ गते २२:४३

    राम्रो काम लाइ राम्रो भन्न सक्नु पर्छ अनि बानी पनी बसाल्नु पर्छ !!! अति उत्तम काम !!! सराहनीय छ !!

    2
    0
    Share

  • satya man लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते १३:३३

    kati basnu nepaliharu

    1
    0
    Share

  • satya man bomjan लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते १४:२६

    kati basnu nepaliharu bharatko dababma je garnu parne thiyo prachanda sarkako netritwoma ramro garyo ab yo samjhauta lai xito bhanda xito karynwoen gardai desh agadi badnu parxa. bivinna vrastachariharu r dalal pujipatiharu mathi dawa boldai kanuni daerama lyaudai janta r neta ek dhika bhaer januparchha.deshle paribardan chahekoxa paribaedan garnuparxa .dhanyabad.

    1
    0
    Share

  • Satyaman bomjan लेख्नुहुन्छ    |   २०७४ वैशाख ३० गते १४:४५

    Aba netaharu jantar deshprati baphadar bhaer 1950 ko sandhi lai toddai ahile bhaeko sandhi samjhauta prati chaso lier nepal lai sambridhi banaunu parxa .

    0
    0
    Share

  • Prachanda Pratapi लेख्नुहुन्छ    |   २०७४ जेठ १ गते ७:४१

    सो अवसरमा चिनिया राजदूतले संक्षिप्त भाषण मा भने की यो चीनले मात्र बजाउने एकल साज होइन. यो धेरै देश मिलेर बजाउने सिम्फनी आर्केस्ट्रा हो. यसको अर्थ बुझनु पर्दा यो थाहा हुन्छ की चिनले नेपाल सम्म आफ्नै खर्च मा रेल बनाई दिने होइन.

    1
    0
    Share

  • lochana lawati लेख्नुहुन्छ    |   २०७४ जेठ १ गते ११:४२

    जब सम्म नेपाल ले सन्तुलित भु- राज नैतिक ब्यबस्थालाई अबलम्ब्न गर्दैन तब सम्म कि त भरत को ,कि त चिनको चक्र्ब्यु बाट बच्न धेरै गर्हो हुन्छ ।

    1
    0
    Share

  • deependra chaudhary लेख्नुहुन्छ    |   २०७४ जेठ १ गते १२:३९

    atti ramro kam aile ko sarkar bata……keep it up!!!!!!

    0
    0
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १३:०७

    Good Job keep it up.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this