Comments Add Comment

काठमाडौं महानगरपालिकाको मतगणना सुरु (फोटो फिचर)

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । अनलाइनखबरकर्मी कविन अधिकारीका अनुसार, राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment