Comments Add Comment

नेपालको पर्यटन प्रबर्द्धन गर्न न्यूयोर्कमा साइकल


१६ मे, अमेरिका । नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिकाको न्यूयोर्कमा साइकल र्‍याली गरिने भएको छ । न्यूयोर्कको लागि नेपाली पर्यटन दूतको कार्यलयको आयोजनामा साइकल र्‍याली गर्न लागिएको हो ।

नेपालको प्राकृतकि सुन्दरता, एेतिहासिक, पुरातात्विक धार्मिक सम्पदा तथा मौलिक कला संस्कृत िझल्किने व्यानरसहितकाे र्‍याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्ली हुादै टाइम्स स्क्वायरमा पुगेर समापन गर्ने तयारी पर्यटन दूतको कार्यालयले गरेको छ ।

र्‍यालीको लाग अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागि अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment