शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

नेपालको पर्यटन प्रबर्द्धन गर्न न्यूयोर्कमा साइकल

अनलाइनखबर


१६ मे, अमेरिका । नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिकाको न्यूयोर्कमा साइकल र्‍याली गरिने भएको छ । न्यूयोर्कको लागि नेपाली पर्यटन दूतको कार्यलयको आयोजनामा साइकल र्‍याली गर्न लागिएको हो ।

नेपालको प्राकृतकि सुन्दरता, एेतिहासिक, पुरातात्विक धार्मिक सम्पदा तथा मौलिक कला संस्कृत िझल्किने व्यानरसहितकाे र्‍याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्ली हुादै टाइम्स स्क्वायरमा पुगेर समापन गर्ने तयारी पर्यटन दूतको कार्यालयले गरेको छ ।

र्‍यालीको लाग अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागि अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।

२०७४ जेठ २ गते १४:५७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this