+
+

युनाइटेड मोदीको आगामी साताको सोमबारबाट कारोबार, पहिलो कारोबार कतिमा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ७ गते १६:२१


७ जेठ, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले पहिलो करोबारको लागि नेप्सेबाट १ सय २ देखि ३ सय ५ रुपैयाँको मूल्य ब्याण्ड पाएको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य ब्याण्ड दिने व्यवस्था छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ रहेकोले यो मूल्य ब्याण्ड दिइएको हो ।

त्यसपछि भने बजारको माग र आपुर्तीले नै मूल्य निर्धारण हुँदै जाने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?