७ जेठ, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले पहिलो करोबारको लागि नेप्सेबाट १ सय २ देखि ३ सय ५ रुपैयाँको मूल्य ब्याण्ड पाएको छ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य ब्याण्ड दिने व्यवस्था छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ रहेकोले यो मूल्य ब्याण्ड दिइएको हो ।
त्यसपछि भने बजारको माग र आपुर्तीले नै मूल्य निर्धारण हुँदै जाने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4