Comments Add Comment

प्रधानमन्त्री प्रचण्डको राजीनामा स्वीकृत

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छन् ।

प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगतै उनले राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाए ।

प्रधानमन्त्री प्रचण्डले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म कार्य सञ्चालन गर्न आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment