Comments Add Comment

राष्ट्रपति संसद जाँदा यस्तो देखियो (फोटो फिचर)

११ जेठ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले ब्यवस्थापिका संसदमा सरकारको आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेस गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई कारगेडमा बानेश्वरस्थित संसद भवन पुर्‍याइएको थियो । राष्ट्रपतिको आगमन हुने भएपछि संसद भवन झकिझकाउ बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment