+
+

एनएमबि बैंकको सरल बचत खातासँग चाँदीको बहार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते १७:३४


१४ जेठ, काठमाडौं । एनएमबि बैंकले सरल बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता अन्य बचत खाताहरु भन्दा विशिष्ट छ भन्ने बैंकको भनाई छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्राम चाँदीको सिक्का सित्तैमा पाउने छन् ।

साथै, निस् शुल्क मोबाईल बैंकिङ , डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको यो खाता न्युनतम मौज्दात ५ हजारमै खोल्न सकिने छ ।

सदैव ग्राहकहरुलाई नविन र उत्कृष्ट सेवा प्रदान गर्ने बैंकको प्रयास अन्र्तगत यो खाता ल्याएकोे बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?