१५ जेठ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृृष्णबहादुर महराले संसदमा बजेट पेश गरेका छन् । उनले अहिले बजेट भाषण पढिरहेका छन् ।
आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास भएको छ । बजेटको आकार चालु आवकोभन्दा करिब २२ प्रतिशतले बढ्ने भएको हो ।
गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।