Comments Add Comment

ताप्लेजुङमा रोकी राखिएको स्काभेटरमा आगजनी

१६ जेठ, ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिकामा मंगलबार बिहान स्काभेटरमा आगजनी गरिएको छ ।

आगजनीबाट स्काभेटरमा क्षति पुगेको छ ।
बेलुका काम सकेर राखिएको स्काभेटरमा बिहान अचानक आगो लगाइएको प्रहरीले जानकारी दिएको छ ।

आगो कसले र किन लगायो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment