Comments Add Comment

रहस्यमय बन्दै कृतिकाको मृत्यु


मोडल तथा अभिनेत्री कृतिका चौधरी आफ्नै फ्ल्याटमा मृत भेटिएपछि उनको मृत्युको विषयमा मुम्बई प्रहरीले छानविन सुरु गरेको छ । कृतिकाको कोठामा गन्ध आएपछि छिमेकीले खबर गरेका थिए । प्रहरीले कोठा खोलेर हेर्दा उनको शव बेडरुममा सढेको अवस्थामा भेटिएको थियो ।

कृतिकाको हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेपनि अहिलेसम्म हत्यारा पक्राउ गर्न सकेको छैन । यसरि रहस्यमय मृत्यु भोग्ने कृतिका पहिलो पात्र होइनन् ।

यसअघि पनि केही कलाकारले कृतिकाकै नियती भोगेका थिए । प्रत्युषा बनर्जी, जिया खान, सिल्क स्मिता, दिव्या भारती लगायतका कलाकारको निधन पनि आजसम्म रहस्यमय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment