Comments Add Comment

आगामी सिजन प्रिमियर लिगको पहिलो खेलमा चेल्सी र बर्नले भिड्ने

 

३१ जेठ, काठमाडौं । इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रिमियर लिगको आगामी सिजनका लागि खेलतालिका सार्वजनिक गरेको छ ।

इंग्लिस प्रिमियर लिगको सन् २०१७/१८ को सिजन अगष्ट १२ देखि सुरु हुनेछ र पहिलो खेलमा साविक बिजेतमा चेल्सीले स्टाम्फोर्ड ब्रिजमा बर्नलेसँग प्रतिस्पर्धा गर्नेछ ।

यस सिजनमा हडर्सफिल्ड टाउन र बि्रगटोन क्लवले पहिलो पटक प्रिमियर लिग खेल्दैछन् भने दुई सिजनअघि रेलिगेसनमा परेको न्युकाशल पनि शीर्ष डिभिजनमा बढुवा भएको छ ।

गत सिजनमा हल सिटी, मिडिल्सब्रो र सण्डरल्याण्ड रेलिगेसनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment