शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

अनलाइनखबर


नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् ।
चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् ।

नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त भएको भन्दै नम्रताले करिअरलाई पनि एकसाथ अगाडि बढाइरहेको सुनाइन् ।
मुख्य कुरा आफू आफ्नो काममा सन्तुष्ट हुन सक्नुपर्छ भन्ने उनको भनाई छ । काठमाण्डौमा आयोजीत एक अवार्ड समारोहमा ५ बर्ष अगाडि साथीले पठाइदिएको उपहार लगाएर पुगेकी नम्रता बोल्ड एन्ड ब्यूटी देखिएकी थिइन् ।

तस्बिरः कमल प्रसाई

आश्मा र नम्रतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

२०७४ असार ४ गते १४:०८ मा प्रकाशित (२०७४ असार ६ गते १६:१७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this