Comments Add Comment

सेनाको ठहर – विखण्डनकारी सक्रिय भए, स्वीकार्य छैन

५ असार, काठमाडौं । नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ ।

केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको उल्लेख गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सह्य नभएको बताए ।

सेनाले राजनीतिक मागहरु राजनीतिक तहबाटै हल हुनपर्ने समेत प्रष्ट पारेको राजधानी दैनिकले लेखेको छ ।

मधेसमा सीके राउतलगायतका केही बिखण्डनकारीले मुलुकको अखण्डतामा आँच पुर्याउन खोजिरहेका बेला प्रधानसेनापति क्षेत्रीको यस्तो अभिव्यक्ति आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment