Comments Add Comment

आश्माको फेशन

चलचित्र ‘आभाष र रामप्यारी’मा काम गरेकी नायिका आश्मा डीसीको हात अहिले खाली छ । चलचित्र क्षेत्रमा राम्रै सोच बोकेर आएकी आश्माको हातमा अहिले चलचित्र नै छैन ।

चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा उनलाई अफर राम्रैै आएको थियो । तर, उनले कथावस्तु हेर्न थालिन् । अहिले त अफर नै आउन छाडेको छ ।

आश्मा आफूलाई अहिले कम अफर आउन थालेको स्विकार गर्छिन् । तर, अब उनी चलचित्र क्षेत्रमै नयाँ रुपमा उदाउने बताउँछिन् । यसका लागि केही समय लाग्ने उनको भनाई छ ।

एक कार्यक्रममा आकर्षक गाउनमा पुगेकी आश्माले पहिरनमा आफू सजग रहेको बताइन् ।

तस्बिरः श्रीधर पौडेल

आश्मा र नम्रतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment