बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

तस्वीरमा हेर्नुहोस् प्रियंका र आयुष्मानको कसिलो प्रेम

अनलाइनखबर


चलचित्र बजार अहिले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमका कारण रंगिएको छ । कलाकारका प्रेम चर्चा मिडिया र दर्शकका लागि पनि चासोको बिषय बन्ने गर्दछन् । जसले गर्दा पनि प्रियंका र आयुष्मानको प्रेम चर्चाले बढी स्थान पाइरहेको छ ।

यी दुइको प्रेम केही क्षणका लागि हो भनेर बजारमा टिप्पणी भैरहँदा अनलाइनखबरमा यो जोडीसँगै उनीहरुको परिवारले कुराकानी गर्दै यस बिषयमा स्पष्ट जानकारी दिइएसकेका छन् । जुन भिडियो तपाइले यहाँ हेर्नु सक्नुहुनेछः

उनै प्रियंका र आयुष्मानले अनलाइनखबरको क्यामेरामा दुइकोे प्रेम अझै झल्काएका छन् । प्रियंका र आयुष्मान कतै एक अर्काको आलिङ्गनमा कसिएका छन् भने कतै जिस्किएका छन् ।
आफूहरुको प्रेमलाई नयाँ ढंगले अगाडि बढाउन लागेको बताउने यो जोडी प्रेममा परेपछि दुबै झन् मजबुत भएको बताउँछ । यी दुइले एकसाथ चलचित्र ‘कथा काठमाण्डु’मा पनि काम गरेका छन् । नायिका कार्की आयुष्मान वुझ्ने भएकाले पनि आफूलाई अगाडि बढ्न सजिलो भएको बताउँछिन् ।

तस्बिरः कमल प्रसाई

२०७४ असार ७ गते १६:०१ मा प्रकाशित (२०७४ असार ८ गते ११:०४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

११ प्रतिकृयाहरू प्राप्त
  • Karbir लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १६:१४

    Kasilo bhanna le kasto ?

    22
    1
    Share

  • Abc लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १६:५४

    Aasta nautanki haru ko prem 1 sal pani tikdaina , priyanka paila dayahang sanga affair gari she is useless . americaam ma basna ko laggi rochak mainalilai use gare feri dayahanglai use gari aaile yo sanga feri shameless girl

    18
    1
    Share

  • yahoo लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १७:०१

    keta hanxy bhetayexa..

    1
    14
    Share

  • Hater लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १७:१०

    Bruh, look at their hands. They are engaged secretly.

    8
    1
    Share

  • nepcin लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १७:५४

    Jhon Ibrahim and Bipasa Basu ko jasto nahos.

    4
    1
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ असार ८ गते १०:२१

    Irritate vaisake mata

    15
    1
    Share

  • bibek gautam लेख्नुहुन्छ    |   २०७४ असार ८ गते १५:२२

    kasilo hunai paryo ni ,season ta aap ko chalirako cha ahile … LOL

    14
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ असार ९ गते १६:११

    Priynak is so fake and apsarbadi , she is a flop heroine but hit hun ko laggi dayang rai use gari aaile fer yo sanga 2 din ko gham chaya ho

    6
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार १० गते १५:२६

    Nakabandi Ka Santan Nautankki Haru.
    NOT INTERESTED TO SEE, COMMENTS OF THESE NAKABANDIS

    1
    1
    Share

  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ असार ११ गते १०:१५

    JASTALAI tyestai …..Aru ko kura j sukai garumn hau digo dampatya jiwan bitos…..1 baby chittai janmaunu hola …agrim subhkamna

    2
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ असार ११ गते १४:५६

    Didi-Bhai ko jodi ramro chha.

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this