Comments Add Comment

देउवा–दाहाल मञ्च ‘सेयरिङ’

१० असार, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलबारीमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मञ्च सेयरिङ गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको डिपो बजारमा दुवै नेताले आ–आफ्नो चुनावी सभालाई सम्बोधन गर्न अलग–अलग समयमा एकै मञ्च प्रयोग गरेका हुन् ।

कार्यकर्ताले बनाएको मञ्चमा बिहान ११ बजेदेखि प्रचण्डले र दिउँसो २ बजेदेखि देउवाले भाषण गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment