Comments Add Comment

पाकिस्तानमा तीन टी-२० म्याच खेलाउने आईसीसीको निर्णय

१० असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानमा तीन टी-२० म्याच खेलाउन निर्णय गरेको छ ।

यो पाकिस्तानका लागि ठूलो राहत हो । सन् २०१० मा श्रीलंकन टिममाथि आक्रमण भएपछि जिम्बावे कुनै पनि प्रमुख टिमले पाकिस्तान भ्रमण गरेको छैन । जिम्बावेको टिम २०१५ मा पाकिस्तान टुरमा गएको थियो ।

समाचारहरुमा जनाए अनुसार आईसीसीले तीन टी-२० म्याचको डिटेल सार्वजनिक गरेको छैन । तर, सम्वतत वल्र्ड ११ ले लाहोरमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment