Comments Add Comment

पाकिस्तानमा तेल बोकेको ट्यांकर विस्फोट, १२३ जनाको मृत्यु


११ असार, काठमाडौं । पाकिस्तानको बहावलपुरमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तिमा १२३ जनाको मृत्यु भएको छ ।

ट्याक्टरबाट चुहिएको तेल जम्मा गर्न मानिसहरुको भिड दागेको बेला आगलागी भएको थियो । कसैले धुमपान गरेका कारण आगलागी भएको र ट्यांकर विस्फोट भएको अनुमान गरिएका छ ।

पाकिस्तानको डन न्यूजका अनुसार विस्फोटमा पनि ७५ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

विस्फोटका कारण ६ कार र १२ मोटरसाइकल पनि जलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment