Comments Add Comment

भोलि ईद, सार्वजनिक विदा दिने सरकारको निर्णय

११ असार, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment