Comments Add Comment

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

१३ असार, ताप्लेजुङ । पाँचथरमा विषक्त जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।

मिक्लाजुङ गाउँपालिका ७ लुम्बाफेका स्थानीय ८२ वर्षीय चन्द्रबहादुर माखिम, उनका १० वर्षीय नाति सगम माखिम, ८ वर्षीय समिर माखिम र नातिनी ७ वर्षीया सपना माखिम बिरामी भएका हुन् ।

च्याउ खाएसँगै बिरामी परेका उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको पाँचथर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment