शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

जान्वीको बोल्ड शैली

अनलाइनखबर


चलचित्र ‘सपना तिम्रो मेरो’मा काम गरेकी नायिका जान्वी बोहरा पछिल्लो समय हराएकी छिन् । यो चलचित्रमा काम गरेपछि दर्शकले उनलाई पर्दामा देख्न पाएका छैनन् ।

यो विचमा उनले एउटा नाटकका अभिनय गरिरहेकी छिन् । ‘अनी देउराली रुन्छ’ नामक नाटकमा उनले अभिनय गर्न थालेको एक महिना बढी भैसक्यो । शिल्पी थिएटरमा यो नाटक हरेक दिन मञ्चन भैरहेको छ । करिब डेढ महिना भन्दा बढी समय उनले नाटकको तयारीमा नै बिताइन् ।

नाटकमा जीवन्त अभिनय गर्न पाइन्छ भन्ने सोच राख्ने यी सुन्दरी अब ‘शेरबहादुर’ नामक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रसँगै केही बर्ष हराएकी जान्वीलाई दर्शकले पर्दामा देख्न पाउनेछन् । बोल्ड शैलीमा हिड्न रुचाउने यी सुन्दरीले अब फेरि चलचित्रको पर्दामा दर्शकले आफूलाई रुचाउने दाबी गर्छिन् ।

तस्बिरः कमल प्रसाई 

२०७४ असार १३ गते १७:५४ मा प्रकाशित (२०७४ असार १४ गते १३:४२मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • भोजराज श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ असार १४ गते ८:४०

    सफलताको शुभ कामना !

    5
    3
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this