Comments Add Comment

ज्येष्ठ नागरिकलाई बोकेर मतदान केन्द्रमा लगिँदै !


१४ असार,झापा । झापाको कनकाई नगरपालिकामा ८७ वर्षका ज्येष्ठ नागरकिले मतदान गरेका छन् ।

कनकाई नगरपालिकामा रहेको कनकाई मावि मतदान केन्द्रबाट ८७ वर्षका नरप्रसाद सिवाकोटीले मतदान गरेका हुन् ।
हिँड्न नसक्ने भएकाले सिवाकोटीलाई बोकेर मतदान स्थलमा पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment