Comments Add Comment

बहराइनका लागि नेपाली राजदूतमा सुन्दास नियुक्त

१४ असार, काठमाडौं । पदम सुन्दास बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले बुधबार सुनसरीका सुन्दसलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सुन्दास राजदूत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment