Comments Add Comment

सजनीको स्टाइल


पोखराकी सजनी बाँनियालाई चलचित्रमा काम गर्ने ठूलो चाहना छ । चलचित्रमा काम गरेर उनी सुपरस्टार बन्न चाहन्छिन् । सुपरस्टार बन्ने सपना पुरा गर्न उनी १ बर्ष बाँकी रहेको नर्सिङ पढाइ सकेर काठमाण्डौ आउने तयारीमा छिन् ।

अनमोल केसी र रेखा थापा जस्तो स्टार बन्ने उनको चाहना छ । परिवारको पुरा साथ रहेकाले पनि यो क्षेत्रमा आफू अगाडि बढ्न सक्छु भन्ने उनलाई लागेको छ । आफूसँग अभिनयको आत्मविश्वास भएको उनले बताइन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment