शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

सजनीको स्टाइल

अनलाइनखबर


पोखराकी सजनी बाँनियालाई चलचित्रमा काम गर्ने ठूलो चाहना छ । चलचित्रमा काम गरेर उनी सुपरस्टार बन्न चाहन्छिन् । सुपरस्टार बन्ने सपना पुरा गर्न उनी १ बर्ष बाँकी रहेको नर्सिङ पढाइ सकेर काठमाण्डौ आउने तयारीमा छिन् ।

अनमोल केसी र रेखा थापा जस्तो स्टार बन्ने उनको चाहना छ । परिवारको पुरा साथ रहेकाले पनि यो क्षेत्रमा आफू अगाडि बढ्न सक्छु भन्ने उनलाई लागेको छ । आफूसँग अभिनयको आत्मविश्वास भएको उनले बताइन् ।

तस्बिरः कमल प्रसाई

२०७४ असार १६ गते १५:२३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • lama mohan लेख्नुहुन्छ    |   २०७४ असार १६ गते २०:२०

    धेरै राम्रो फाेटाे अति मन पर्यो style झन राम्रो छ जुन कामना साथ अघि बढेकाे छ त्यो कामना पुर होस फिल्मी क्षेत्रको नेपाली तारा बन्न सकोस यहि छ शुभकामना ।।।।।।

    8
    1
    Share

  • Rajiv chauhan लेख्नुहुन्छ    |   २०७४ असार १७ गते १५:१८

    mero yehi vanai xa ki tapai ko harek sapana pura hos. tpai jun kamma gaye pani tyo kam pura hos mero yehi sujhab xa

    3
    1
    Share

  • seejan लेख्नुहुन्छ    |   २०७४ असार १९ गते १५:२३

    I don’t know her personally but after long time i see some serious beauty with simplicity. We love to see in movies soon.

    0
    1
    Share

  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ असार १९ गते १५:४६

    AAfno pahila abdominal hernu hos model jiyu kati charpi xa yesto ni model hunxa anuhar matra ramro le hunna model body feet xaina pet thulo vayo
    Look 2 number position photo

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this