शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

नीताको बोल्ड फेसन

अनलाइनखबर


फेसनका मामालामा नेपाली चलचित्रका नायिकाहरु परिवर्तित हुँदैछन् । सामान्य पहिरनमा रमाउने नायिकाहरु पनि अहिले बोल्ड पहिरनमा रमाउन थालेका छन् ।

नायिका नीता ढुंगाना पनि अहिले बोल्ड पहिरनमा अग्रसर देखिएकी छिन् । विदेश जाँदा आफ्ना हट तस्बिर सार्वजनिक गरेर चर्चा बटुल्ने गरेकी नायिकाले हेटौडमा आयोजना भएको ‘नवौ डी सिने अवार्ड’मा पनि बोल्ड पहिरन लगाइन् ।

नीताले लगाएको पहिरनको अगाडि र पछाडिको भाग धेरै खुलेको थियो । पहिरन र मेकअपकै लागि समय लगाउँदा नीता कार्यक्रममा ढिला पुगेकी थिइन् ।

चलचित्र असफल भएपनि नीताको व्यस्तता राम्रै छ । उनै, नीताले अब आफूलाई हट फेसनका माध्यमबाट पनि चर्चामा ल्याउन चाहेको हुनसक्छ ।

 

तस्बिरः श्रीधर पौडेल

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

२०७४ असार २५ गते १४:२६ मा प्रकाशित (२०७४ असार २६ गते १०:४०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Rakesh लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ९:५९

    Jun din Bata MERO BF bhandai amesh/umesh bhanne lai dekhayo. Tyo din bata mann parna chodeko NITA, Haha
    Aba Character role garna thale huncha. Kam chaina acting skills badi bhayeka actress haru aye sake Nepal Film industry ma. 🙂

    2
    0
    Share

  • JEEWAN PANDEY लेख्नुहुन्छ    |   २०७४ साउन १ गते २३:५५

    I LIKE U R ACTING NITA MIS GOOD LUCK FOR PROGRESS IN FILMY INDUSTRY I HOPE AGAIN WILL SEE IN YOUR LOVE STORY FILM

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this