मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

ज्याकलिनको पोल डान्स भाइरल भएपछि (भिडियोसहित)

अनलाइनखबर

बलिउडकी कामुक नायिका ज्याकलिन फर्नाडिस अहिले चर्चामा छिन्, पोल डान्सको कारण । उनले कामुक हाउभाउसहित पोल डान्स गरेकी छिन् । पोल डान्स मात्र गरेकी छैनन्, त्यसको दृश्यांकन पनि गरेकी छिन् ।

दृश्यांकन मात्र पनि गरेकी छैनन्, आफ्नो इन्स्टाग्राम एकाउन्टबाट उक्त ‘हट एन्ड सेक्सी’ भिडियो शेयर गरेकी छिन् । अहिले यहि भिडियो भाइरल भएको छ ।

भिडियोमा उनले अनुभवी पोल डान्सरले जस्तै डान्स मुभ गरेकी छिन् । भनिहालौ, ज्याकलिनले अहिले पोल डान्सको प्रशिक्षण लिएकी हुन् ।

यस्तो डान्स उनले आगमी फिल्म ‘जेन्टलमेन’मा देखिनेछ । यो गीतको सुटिङ मुम्बईमा भएको छ ।

फिल्ममा उनले सिद्धार्थ मल्होत्रासँग स्क्रिन  शेयर गर्नेछिन् ।

भिडियो हेर्नुस्

Burning the midnight oil with my @lanaroxy (spot miumiu) 💖

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

२०७४ असार ३० गते १४:३६ मा प्रकाशित (२०७४ साउन १ गते १०:३३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this