Comments Add Comment

ज्याकलिनको पोल डान्स भाइरल भएपछि (भिडियोसहित)

बलिउडकी कामुक नायिका ज्याकलिन फर्नाडिस अहिले चर्चामा छिन्, पोल डान्सको कारण । उनले कामुक हाउभाउसहित पोल डान्स गरेकी छिन् । पोल डान्स मात्र गरेकी छैनन्, त्यसको दृश्यांकन पनि गरेकी छिन् ।

दृश्यांकन मात्र पनि गरेकी छैनन्, आफ्नो इन्स्टाग्राम एकाउन्टबाट उक्त ‘हट एन्ड सेक्सी’ भिडियो शेयर गरेकी छिन् । अहिले यहि भिडियो भाइरल भएको छ ।

भिडियोमा उनले अनुभवी पोल डान्सरले जस्तै डान्स मुभ गरेकी छिन् । भनिहालौ, ज्याकलिनले अहिले पोल डान्सको प्रशिक्षण लिएकी हुन् ।

यस्तो डान्स उनले आगमी फिल्म ‘जेन्टलमेन’मा देखिनेछ । यो गीतको सुटिङ मुम्बईमा भएको छ ।

फिल्ममा उनले सिद्धार्थ मल्होत्रासँग स्क्रिन  शेयर गर्नेछिन् ।

भिडियो हेर्नुस्

Burning the midnight oil with my @lanaroxy (spot miumiu) 💖

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment