बलिउडकी कामुक नायिका ज्याकलिन फर्नाडिस अहिले चर्चामा छिन्, पोल डान्सको कारण । उनले कामुक हाउभाउसहित पोल डान्स गरेकी छिन् । पोल डान्स मात्र गरेकी छैनन्, त्यसको दृश्यांकन पनि गरेकी छिन् ।
दृश्यांकन मात्र पनि गरेकी छैनन्, आफ्नो इन्स्टाग्राम एकाउन्टबाट उक्त ‘हट एन्ड सेक्सी’ भिडियो शेयर गरेकी छिन् । अहिले यहि भिडियो भाइरल भएको छ ।
भिडियोमा उनले अनुभवी पोल डान्सरले जस्तै डान्स मुभ गरेकी छिन् । भनिहालौ, ज्याकलिनले अहिले पोल डान्सको प्रशिक्षण लिएकी हुन् ।
यस्तो डान्स उनले आगमी फिल्म ‘जेन्टलमेन’मा देखिनेछ । यो गीतको सुटिङ मुम्बईमा भएको छ ।
फिल्ममा उनले सिद्धार्थ मल्होत्रासँग स्क्रिन शेयर गर्नेछिन् ।
भिडियो हेर्नुस्