Comments Add Comment

काठमाडौंमा कुन ब्यवसाय गर्दा कति कर तिर्ने ? महानगरले तोक्यो दर (सूचीसहित)


१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्यवसाय कर नतिर्ने ब्यवसायीमाथि कडाइ गर्ने भएको छ । महननरपालिकाले आर्थिक विधयेक-२०७४ मार्फत ब्यवसायीले वाषिर्क रुपमा तिर्नुपर्ने करको दर सार्वजनिक गरेको छ ।

यसअनुसार विभिन्न ब्यवसायमा संलग्न ब्यवसायीले फरक-फरक दरमा यस्तो कर महानगरपालिकामा दाखिला गर्नुपर्नेछ ।

महानगरपालिकाभित्र सानादेखि ठूला सबै किसिमका ब्यवसाय सञ्चालन गरेवापत लिइने करको दर यस्तो छः-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment