शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

काठमाडौंमा कुन ब्यवसाय गर्दा कति कर तिर्ने ? महानगरले तोक्यो दर (सूचीसहित)

अनलाइनखबर


१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्यवसाय कर नतिर्ने ब्यवसायीमाथि कडाइ गर्ने भएको छ । महननरपालिकाले आर्थिक विधयेक-२०७४ मार्फत ब्यवसायीले वाषिर्क रुपमा तिर्नुपर्ने करको दर सार्वजनिक गरेको छ ।

यसअनुसार विभिन्न ब्यवसायमा संलग्न ब्यवसायीले फरक-फरक दरमा यस्तो कर महानगरपालिकामा दाखिला गर्नुपर्नेछ ।

महानगरपालिकाभित्र सानादेखि ठूला सबै किसिमका ब्यवसाय सञ्चालन गरेवापत लिइने करको दर यस्तो छः-

२०७४ साउन १ गते २०:३२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • haha लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १०:२३

    Nepal sarkar lai kar ko satta laat dida hudaina?

    3
    0
    Share

  • sanjay लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ११:३२

    bullshit

    0
    0
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १२:०९

    yedi yo sarkar nai ho vaneta janta lagi garchha

    jana, skika nepali janta ho indian ko tibra bikash

    yo da vrasta kathmandu vane jastai vrasta sarkar ho

    0
    0
    Share

  • अस्मिता शेर्चन, भोटेबहाल, काठमाडौं लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:१०

    नगरबासिहरुलाइे एस्तो कर लगाइे नेताहरु, नेताहरुको परिवार तथा नेताहरुको आसेपासेहरुको दाइरेया, रुगा, साधारण जोरो आयमा लाखौं लाख दलर खर्च गरी उप्चारको बहानामा बिदेस्मा मनोरन्जन तथा घुम्न जाने भयो नि होइन त मुलासाग ?

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this