शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

पूर्वमन्त्रीले छाडेनन् सरकारी क्वार्टर

अनलाइनखबर

२ साउन, काठमाडौं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको ‘भी फाइब’ को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफै लिएर हिँडेका छन् ।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन् ।

मन्त्रीबाट हटेको दुई–तीन दिनभित्रै आफ्नो सामान सारेर वार्टरको साँचो बुझाउनु पर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री क्वार्टर नछाडेको आजको नेपाल समाचारपत्रमा खबर छ ।

२०७४ साउन २ गते ६:२९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • Mukhale लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:१९

    Bhanna nahune kuro tara reality Jaat janae chhan tarai bashi hu bhaner.

    0
    0
    Share

  • jung लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:४१

    साषद डल्लु मन परेन हाेला फटाहा लाई ।

    0
    0
    Share

  • Sarad लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:४७

    लाज सरम नभएको मान्छे थु!

    0
    0
    Share

  • Pradeep Jha लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १०:४४

    Hoina yesta neta bat desh le ke paune.Naitikta naam ko chij ko gyan ra matlab na vayeka. yesma kannoni bebstha vaye nij ko saman muchulka uthai sabai poka pari ghar pathai dinu parne.Laaj na vayeka leaders haru..

    3
    0
    Share

  • केके लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ११:१९

    विजय गच्छदारको मान्छे हुन यी । यी फेरी मन्त्री हुनेमा ढुक्क छन। त्यही भएरै नछोडेको हो यीनले क्वार्टर ।

    5
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this