Comments Add Comment

सेञ्चुरीको सय कित्ता बराबर सेतीको ७० हुने गरी एक्वायर


२ साउन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १ सय कित्ता सेयर बराबर सेती फाइनान्सको ७० कित्ता हुने गरेर सेतीलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ ।

सेतीले साउन १६ गते विशेष साधारणसभामा एक्वायरमा जाने प्रस्ताव लैजादैछ । साउन १६ गतेदेखि नै सेञ्चुरी कमर्सियल बैंकले पनि १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । हकप्रद जारी पछि मात्रै बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले यसअघिपनि तीन वटा संस्था एक्वायर गरेको छ भने अल्पाइन डेभलपमेन्ट बैंक पनि एक्वायर गर्ने तयारीमा रहेको छ । बैंकले सहजै ८ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment